पूर्वराजासँग जोडिए कांग्रेस नेता खुमबहादुर खड्का

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाबाट १३ औं महाअधिवेशनमा उपसभापति बनाउन तैयार छु भन्ने आश्वासन पाएका प्रभावशाली नेता खुमबहादुर खड्कालाई भारत मानेन भन्ने जवाफ दिएपछि खड्का केही सहयोगीका साथ कांग्रेस छाड्ने मनस्थितिमा पुगेका छन् । खड्का यतिबेला नेपाल हिन्दूराष्ट्र हुनैपर्छ भन्ने महाभियानमा छन् । खड्कालाई अन्य नेताहरुले साथ दिएका छन् । यही सन्दर्भमा खड्काले पूर्वराजा … Continue reading पूर्वराजासँग जोडिए कांग्रेस नेता खुमबहादुर खड्का